रास्वपाको सचिवालय बैठक बस्दै

  • आइबार​ ४ असो २०८३ ०४:१६ AM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।  बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा अइतबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।  बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपा प्रवक्ता