भोटेकोशी बाढीको कहर : मृतकको संख्या १ हजार ४३६ पुग्यो, अझै ४ हजार ६५५ जना बेपत्ता
आइबार ४ असो २०८३ ०४:२० AM
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ४३६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २२३ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६५ जना, गोरखामा