ढाकामा लगातार दोस्रो दिन बम विस्फोट र बसमा आगजनी, कसले गरिरहेको छ ?
आइबार ४ असो २०८३ ०४:२० AM
काठमाडौं : बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि बम विस्फोट र सार्वजनिक यातायातका साधनमा आगजनीका घटना भएका छन्। शनिबार मात्रै जत्राबारी र कमलापुर क्षेत्रमा गरी ६ वटा बम विस्फोट भएका छन् भने तीनवटा बसमा