कांग्रेसको महाधिवेशनमा मेरो सहभागिता छैन, पार्टी विभाजनको डिलमा पुग्यो: पूर्णबहादुर खड्का

  • आइबार​ ४ असो २०८३ ०४:५६ AM
खड्काले पुनरावलोकनको मुद्दाको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनका सबै प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको पनि बताएका छन्।