दसैँ–तिहारपछि जनता सरकारविरुद्ध सडकमा उत्रिन्छन्: वर्षमान पुन

  • आइबार​ ४ असो २०८३ ०५:१४ AM
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले वर्तमान सरकारविरुद्ध दसैँ, तिहार र छठपछि जनता सडकमा उत्रिने दाबी गरेका छन् ।