अल्फाबेटको स्वायत्त सवारीसाधन इकाइ वेमोले सन् २०२८ देखि सिंगापुरमा स्वायत्त विद्युतीय राइड–हेलिङ सेवा सञ्चालन गर्ने भएको छ। यो सेवा वेमोको दक्षिणपूर्वी एसियामा पहिलो प्रवेशका रुपमा हुनेछ। वेमोका अनुसार प्रारम्भिक चरणमा The post वेमोले सिंगापुरमा २०२८ देखि चालकविहीन रोबोट्याक्सी सेवा शुरु गर्ने appeared first on Technology Khabar.