पर्यटकीय पूर्वाधारबाट बढ्दै आम्दानी

  • आइबार​ ४ असो २०८३ १०:२८ AM
तानसेन समाचारदातातानसेन, असोज ४ गते । तानसेनका पर्यटकीय पूर्वाधारबाट आम्दानी हुने क्रम बढ्दै गएको छ । रानीमहल, पाल्पा दरबार सङ्ग्रहालय, श्रीनगरडाँडा जस्ता पर्यटकीय पूर्वाधारबाट तान...