काठमाडौँबाट फरार कैदी झापाको दमकमा पक्राउ

  • आइबार​ ४ असो २०८३ १०:३५ AM
दमक, असोज ४ गते । जेनजी आन्दोलनका क्रममा काठमाडौँको केन्द्रीय कारागार, जगन्नाथदेवल सुन्धाराबाट फरार भएका एक कैदीलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ...