शिक्षकको परीक्षा रद्द

  • आइबार​ ४ असो २०८३ १०:४६ AM
तानसेन समाचारदातातानसेन, असोज ४ गते । प्रधानाध्यापकको बहिनीलाई शिक्षक पदमा उत्तीर्ण गराएपछि छनोट प्रक्रिया रद्द गरिएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, देउरालीस्थित दुर्गा भवान...