नौ वर्षपछि दुई सय ४२ परिवारले पाए जग्गाधनी पुर्जा

  • आइबार​ ४ असो २०८३ १०:५६ AM
गौशाला (महोत्तरी), असोज ४ गते। नापजाँच सम्पन्न भएको नौ वर्षपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ का २४२ परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवसका...