भलमनसा प्रणालीलाई कानुनी मान्यता दिन सुझाव

  • आइबार​ ४ असो २०८३ १०:५७ AM
कैलाली समाचारदाताधनगढी, असोज ४ गते । सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको ‘भलमनसा र बरघर विधेयक’ लाई परम्परा, संस्कृति र स्थानीय अभ्यास अनुकूल बनाउन सरोकारवालाले सुझाव दिएका छन् ।...