काठमाण्डु- आइतबार नेपाली बजारमा सुनको भाउ बढेको बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले बढेको हो । शुक्रबार ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज