काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक डाकेर चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ । कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को नवौँ, दशौँ र एघारौँ वार्षिक साधारणसभा असोज २७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटलमा आयोजना गर्ने… Continue reading थ्री स्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर ल्याउने, तीन वर्षको साधारण सभा एकैपटक