काठमाडौं । भाटभटेनी सुपर मार्केट प्रालिको टंगालस्थित मुख्यालय तथा सुपरस्टोर भोलि सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोरबाट भोलिदेखि नियमित रूपमा ग्राहकलाई सेवा प्रदान गरिनेछ। पुनः सञ्चालनको अवसरमा कम्पनीले भोलि बिहान विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ। गत वर्ष भदौ २३ र २४ गते भएको… Continue reading आगजनीको एक वर्षपछि टंगालस्थित भाटभटेनी सोमबारदेखि पुनः सञ्चालनमा आउँदै