उदयपुरमा मध्यराति श्रीमान्–श्रीमतीबीच विवाद, हँसिया प्रहार गरी हत्या

  • आइबार​ ४ असो २०८३ ०३:५२ AM
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा हँसिया प्रहारबाट एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका श्रीमान्लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति करिब १२ः३० बजे ५८ वर्षीय गन्दु