एजेन्सी । इरानका उपगृहमन्त्री तथा राजनीतिक मामिलाका प्रवक्ता अली जेइनिभान्डले शनिवार देशमा अत्यावश्यक वस्तुको आपूर्तिलाई लिएर कुनै चिन्ता नरहेको बताएका छन् । उनले ‘शत्रुहरूको गलत प्रचार’बाट प्रभावित नहुन जनतालाई आग्रह गरेका हुन् । तेहरानमा आयोजित पत्रकार सम्मेलनमा उनले देशमा अत्यावश्यक वस्तु ठूलो मात्रामा आयात भइरहेकाले अहिले भण्डारण क्षमताको अभाव देखिएको बताए । यसका लागि सरकारले