ट्रम्पले रूसमाथि प्रतिवन्धसम्बन्धी विधेयकमा हस्ताक्षर गरे

  • आइबार​ ४ असो २०८३ ०३:३५ AM
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लिन्डसे ओ. ग्राहम रुस तथा इरान प्रतिबन्ध ऐन, २०२६’ नामक विधेयकमा हस्ताक्षर गरी कानूनको रूप दिएका छन् । ह्वाइट हाउसकाअनुसार यो कानुनले रूसमाथि वैधानिक प्रतिबन्ध, शुल्क (ट्यारिफ) र अन्य निषेधात्मक व्यवस्था विस्तार गर्नुका साथै इरानमाथिका विद्यमान प्रतिबन्धलाई निरन्तरता दिन्छ । कानूनअन्तर्गत रुसी अधिकारी, बैंक तथा रुसी ऊर्जा ढुवानीमा प्रयोग