ओलीको पक्षमा प्रदीप ज्ञवालीको छुट्टै प्रतिवेदन, नेतृत्व परिवर्तनको माग अस्वीकार

  • आइबार​ ४ असो २०८३ ०४:०० AM
ज्ञवालीले ओली नेतृत्वमा विगतमा भएका महत्वपूर्ण राजनीतिक तथा विकास निर्माणका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् ।