रात्रिकालीन सार्वजनिक यातायातले काठमाडौंलाई थप चलायमान बनाउँछः सुनिता डंगोल

  • आइबार​ ४ असो २०८३ ०४:०२ AM
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातको सेवा दिउँसोमा मात्र सीमित नराखी रातिसमेत विस्तार गर्नुपर्ने बताएकी छन् । ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तारसम्बन्धी कार्यक्रममा बोल्दै डंगोलले स्थानीय सरकारको महत्वपूर्ण दायित्वमध्ये यातायात सेवाको विस्तार पनि रहेको बताइन्। उनका अनुसार सार्वजनिक यातायातको विस्तार दिउँसोमा मात्र नभई रातिको समयमा पनि आवश्यक छ