उदयपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

  • आइबार​ ४ असो २०८३ ०९:१८ AM
गाईघाट, असोज ४ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. २ डाँडागाउँका ५८ वर्षीय गन्दुराम राईले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय...