सप्तरीबाट १४ सय किलो गाँजासहित एक जना पक्राउ

  • आइबार​ ४ असो २०८३ ०९:२५ AM
काठमाडौँ, असोज ४ गते । सप्तरीबाट प्रहरीले करिब १४ सय किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।डाक्नेश्वरी नगरपालिका–६ कटैया गाउँस्थित भोला सदाको घरबाट शनिबार राति गाँजा बरा...