जनकपुरमा आगलागी, एक जनाको मृत्यु

  • आइबार​ ४ असो २०८३ ०९:२९ AM
जनकपुरधाम, असोज ४ गते । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरी...