भोटेकोशी बाढी : जलजिद्युत आयोजनाका ८३७ जना अझै सम्पर्कविहीन (विवरणसहित)

  • आइबार​ ४ असो २०८३ ०३:४२ AM
काठमाण्डु – भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। तीमध्ये ८ वटा आयोजना सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन छन्। प्रभावित आयोजनाको कुल क्षमता ६६९ मेगावाट रहेको छ। बाढीबाट ११ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन् भने ती आयोजनासँग सम्बन्धित ८३७ जना सम्पर्कविहीन छन्। प्रभावित आयोजनामध्ये २८१