कांग्रेस वडा अधिवेशनपछि मोरङको पथरीशनिश्चरेमा दुई क्षेत्रीय प्रतिनिधिको घरमा मध्यराति तोडफोड

  • आइबार​ ४ असो २०८३ ०२:२१ AM
विराटनगर :  नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको केही घण्टामै मोरङको पथरीशनिश्चरे नगरपालिका–६ गेलाबारीमा दुई क्षेत्रीय प्रतिनिधिको घरमा मध्यराति तोडफोड भएको छ। शनिबार राति करिब ११ः५० बजे कांग्रेसका क्षेत्रीय प्रतिनिधि विनोद कार्की र ईश्वर भट्टराईको घरमा तोडफोड