तेह्रथुमका ४३ वडामा आज कांग्रेस अधिवेशन

  • आइबार​ ४ असो २०८३ ०२:२७ AM
तेह्रथुम :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेह्रथुमका ४३ वटै वडामा आइतबार अधिवेशन हुँदैछ। वडा अधिवेशनसँगै जिल्लामा कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि तीव्र बनेको छ। अधिवेशनबाट वडा कार्यसमिति चयनसँगै क्षेत्रीय प्रतिनिधिसमेत छनोट हुनेछन्। क्रियाशील सदस्यताको आधारमा क्षेत्रीय प्रतिनिधि