विराटनगर : मोरङ प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित एक युवतीसहित तीन जनालाई पक्राउ गरेको छ। सुनवर्षी नगरपालिका र पथरीशनिश्चरेबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। सुनवर्षी नगरपालिका–८ सिक्टीस्थित भित्री सडकखण्डबाट प्रहरीले ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित