कारागारबाट भागेका कैदी एक वर्षपछि झापाको दमकमा पक्राउ

  • आइबार​ ४ असो २०८३ ०२:४७ AM
झापा , काठमाडौंको केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ। गत वर्ष भदौमा जेन्जी आन्दोलनका क्रममा कारागारबाट भागेका ताप्लेजुङका राजकुमार लिम्बूलाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको हो। सिदिङवा गाउँपालिका–२ हुँसेसाँगुका २७