भदौमा बिजुली बेचेर नेपालले कमायो ५ अर्ब ९ करोड

  • आइबार​ ४ असो २०८३ ०१:५१ AM
काठमाडौँ । नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार भदौ महिनामा ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेर ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ आम्दानी गरेको हो । प्राधिकरणको प्रणाली संचालन विभाग (भार प्रेषण केन्द्र–एलडिसी)