काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौं उपत्यकामा थप ६ रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार गरिएको छ । संसद् आशिष गजुरेलले सामाजिक सञ्जालमार्फत रात्री बस सेवा विस्तारको स्वागत गरेका छन् । उनले साझा यातायातका प्रमुख कार्यकारी अधिकृतलाई फोन गरेर सेवा विस्तारका लागि धन्यवाद दिएको बताएका छन् । गजुरेलले काठमाडौं उपत्यकालाई एकीकृत योजनासहित रात्री