२५ जना क्षमताको गुल्मी कारागारमा एक सय नौ कैदीबन्दी

  • आइबार​ ४ असो २०८३ ०८:२१ AM
तिलाचन पाण्डेतम्घास (गुल्मी), असोज ४ गते । २५ जना कैदीबन्दी राख्न सक्ने क्षमता रहेको जिल्ला कारागार गुल्मीमा हाल एक सय नौ जना कैदीबन्दी बस्न बाध्य छन् । क्षमताभन्दा चार गुणाभन्दा ब...