मनास्लु बेसक्याम्पमा अनशनरत युवाको टेन्ट हिउँले ढाक्यो

  • आइबार​ ४ असो २०८३ ०८:५६ AM
गुणबहादुर रोका सुलीकोट (गोरखा), असोज ४ गते । जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र हिमताल संरक्षणको माग राख्दै मनास्लु आधार शिविरमा आमरण अनशन बसेका युवाहरूको टेन्ट लगातारको हिमपातका...