संविधान दिवस:  बालेन सरकारको सलामी र भाषणले सरकारको दायित्व पूरा हुँदैन, कसरी ?

  • आइबार​ ४ असो २०८३ ०२:४८ AM
टुँडिखेलमा सलामी, मञ्चमा भाषण, साँझ दीप प्रज्वलन तर संविधान संशोधनको ठोस कार्ययोजना खोइ ? नेपालले संविधान दिवस मनायो, टुँडिखेलमा औपचारिक समारोह भयो, सुरक्षा निकायका प्रदर्शन भए,