रसुवाको बाढीमा बेपत्ता जुम्लाको पातारासीका -५ माथिल्लो लोर्पाका १० जनाको कुशको शव बनाएर अन्त्येष्टि
आइबार ४ असो २०८३ ०१:४४ AM
इटहरी , रसुवाको बाढीमा परी बेपत्ता भएको तीन साता बित्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि जुम्लाको पातारासी गाउँपालिका–५ माथिल्लो लोर्पाका १० परिवारले शनिबार सामूहिक अन्त्येष्टि गरेका छन्। बेपत्ता भएका आफन्त जिउँदा छन् कि छैनन् भन्ने