कृत्रिम जलाशयबाट सिँचाइ सुविधा

  • आइबार​ ४ असो २०८३ ०७:०४ AM
दाङ समाचारदातादाङ, असोज ४ गते । घोराही उपमहानगरपालिकाले निर्माण गरेको कृत्रिम जलाशय किसानका लागि सिँचाइको भरपर्दो स्रोतसँगै स्थानीय तहको आम्दानीको माध्यम बनेका छन् । उपमहानगरपालिका...