काठमाडौं । सप्तरीबाट गएराति १ हजार ४०० किलो गाँजासहित एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । राति करिब पौने १ बजे सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका– ६ स्थित कटैया गाउँमा भोला सदाको घर खानतलासी गरेर लागुऔषध गाँजासहित उनलाई नियन्त्रणमा लिइएको हो । सदाले घरमा ठूलो परिमाणको गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल,