बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

  • आइबार​ ४ असो २०८३ ०१:३७ AM
नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार भदौ महिनामा ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात गरेर ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २८२ रुपैयाँ आम्दानी गरेको हो । प्राधिकरणको प्रणाली संचालन विभाग (भार प्रेषण केन्द्र (एलडिसी) स्युचाटारले सार्वजनिक गरेको भदौ महिनामा