भोटेकोशी बाढीको २४ दिन : खोजी जारी, तर सुरुङभित्र भेटिन थाले शव
आइबार ४ असो २०८३ १२:२२ AM
काठमाडौं : भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका मानिसहरू जीवितै फर्किने सम्भावना करिब सकिएको छ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र शनिबार थप ११ जनाको शव भेटिएसँगै यस