आज हिमाल–पहाडमा वर्षा–हिमपात, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

  • आइबार​ ४ असो २०८३ १२:५८ AM
काठमाडौं : आज देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली तथा तराई भू-भागमा आंशिक बदली रहनेछ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा