अब जुनसुकै विद्युतीय कारलाई वायरलेस चार्ज गर्न सकिने

  • आइबार​ ४ असो २०८३ १२:१९ AM
इजरायली कम्पनी इलेक्ट्रोन वायरलेसले जर्मनीको ह्यानोभरमा आयोजित आईएए ट्रान्स्पोर्टेशन मेलामा लाइट डीओटी प्रणाली सार्वजनिक गरेको छ। यसले विद्युतीय कार र हल्का व्यावसायिक सवारीलाई वायरलेस रूपमा चार्ज गर्न सक्ने कम्पनीले जनाएको The post अब जुनसुकै विद्युतीय कारलाई वायरलेस चार्ज गर्न सकिने appeared first on Technology Khabar.