पन्ध्र वर्षदेखि अलपत्र पुल निर्माण अन्तिम चरणमा

  • आइबार​ ४ असो २०८३ ०६:२७ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज ४ गते । विगत १५ वर्षदेखि अलपत्र र रुग्ण आयोजनाका रूपमा रहेको धनुषा र सिराहा जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । मधेश प्रदेश...