हिमाल आरोहण अनुमति

  • आइबार​ ४ असो २०८३ ०६:३४ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज ४ गते । सन् २०२६ को शरद् ऋतुमा हिमाल आरोहणका लागि ५५ समूहका ५७९ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शनिबारसम्म विभिन्न ११ वटा हि...