धवलागिरि आधार शिविरमा आरोहण टोली

  • आइबार​ ४ असो २०८३ ०६:३६ AM
म्याग्दी, असोज ४ गते । चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन् । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४...