सेती नदीमा टिपर डुबेको महिना दिन बित्यो, चालक अझै बेपत्ता

  • आइबार​ ४ असो २०८३ ०६:५९ AM
तनहुँ, असोज ४ गते । तनहुँको ऋषिङ गाउँपालिका–१, बेतेनीस्थित सेती नदीमा टिपर डुबेको महिना दिन पुग्न लाग्दा पनि चालक अझै फेला पर्नुभएको छैन । गत भदौ ६ गतेदेखि बेपत्ता हुनुभएका चालकको...