मुस्ताङको पर्यटनमा रसुवा बाढीको असर, एकै महिनामा घटे २९ हजारभन्दा बढी पर्यटक
आइबार ४ असो २०८३ १२:०७ AM
मुस्ताङ : गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको विनाशकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य