इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

  • आइबार​ ४ असो २०८३ १२:०२ AM
भक्तपुर,  असोज ३ गते । इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ । वर्षौँदेखिको यो परम्परा हराउन थालेपछि धेरै वर्षपछि आज पहिलो दिन चाँगुनारायण नगरपालिकास्थित लाखेडोल...