एनएसजेएफ गण्डकीलाई प्रदेशस्तरीय मिडिया कप फुटसलको उपाधि

  • शनिबार ३ असो २०८३ ११:१० PM
कास्की, असोज ३ गते । पोखरा रङ्गशाला सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल प्रतियोगिताको उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले जितेको छ ।पोखरा रङ्गशालास्थित...