बिजुली बेचेर नेपालले कमायो ५ अर्बभन्दा बढी रुपियाँ

  • शनिबार ३ असो २०८३ ११:१६ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, असोज ३ गते। नेपालले भदौ महिनामा बिजुली बेचेर पाँच अर्बभन्दा बढी रुपियँ आम्दानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणकाअनुसार भदौ महिनामा ५६ करोड ५६ लाख ६ हजार...