बाढीप्रभावित क्षेत्रमा एकीकृत आवास निर्माण गर्नुपर्नेमा जोड
शनिबार ३ असो २०८३ ११:३४ PM
काठमाडौँ, असोज ३ गते । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट क्षति पुगेको आवास पुनर्निर्माण गर्दा एकीकृत आवास निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।नेपाल जग्गा तथा आवास वि...