‘वर्तमान संविधानबाट देशको निकास सम्भव छैन’ : प्रभु साह

  • शनिबार ३ असो २०८३ ०४:२५ PM
वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान संविधानका व्यवस्थाका कारण मुलुकले अपेक्षित निकास र विकासको बाटो समात्न नसकेको बताएका छन्। वीरगञ्जस्थित टाउनहलमा आयोजित अग्रगामी मोर्चाको भेलालाई सम्बोधन गर्दै साहले वर्तमान संविधानलाई ‘सपनाको संग्रह’ र ‘झुटा आश्वासनको पुलिन्दा’को संज्ञा दिए। उनले संविधान निर्माणका क्रममा जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर बनाइएको आरोप लगाउँदै संविधान निर्माणका तक्मा लिनेहरुलाई दण्डित गर्नुपर्ने बताए । आजपा अध्यक्ष साहले देशको वर्तमान अवस्था बिग्रनुको मुख्य कारण संवैधानिक व्यवस्था नै भएको दाबी गरे। उनका अनुसार व्यवस्था सही नभएसम्म सरकार परिवर्तन वा गरेर मात्रै मुलुकको अवस्थामा सुधार ... The post ‘वर्तमान संविधानबाट देशको निकास सम्भव छैन’ : प्रभु साह appeared first on Kalika Khabar.