हुलाकी मार्गमा मोटरसाइकल दुर्घटना, भारतीय युवकको मृत्यु
शनिबार ३ असो २०८३ ०४:१६ PM
झापा : झापा गाउँपालिका–४ भामटोलीस्थित हुलाकी मार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु भएको छ। राजगढबाट झापा बजारतर्फ आउँदै गरेको भारतीय नम्बर बीआर ३७ एडी ३९१९ को मोटरसाइकल बुधबार साँझ करिब ६ः४० बजे अनियन्त्रित भई